सूचना ।।। सूचना ।।।। सूचना ।।।सूचना ।।। सूचना ।।।। सूचना ।।।
यस क्याम्पसले विभिन्न शीर्षकमा लिदै आएको शुल्क २०८० श्रावण १ गते देखि बैंक भौचर मार्फत भुक्तानी गर्ने व्यावस्था गरिएको हुँदा कृषि बिकास बैंक शाखा, कुमालगाउँमा नन्दादेबी बहुमुखी क्याम्पसको नाममा रहेको खाता नं 0726001436850021 मार्फत रकम भुक्तानि गरी सोकाे बैंक भौचर क्याम्पस लेखा शाखामा बुझाउन हुन हार्दिक अनुरोधका साथै जानकारी गराइन्छ ।नोट: साथै क्याम्पस बाटआफुले तिरेको रकम बराबरको बिल भौचर पनि लिन नभुल्नुहोला । यदि कसैले व्याक्तिगत रूपमा कसैलाइ बुझाएको वा बुझेको भन्ने भएमा मान्य हुने छैन ।
नन्दादेवी बहुमुखी क्याम्पस
लेखा तथा प्रशासन शाखा
नरहरीनाथ २, कोटवाडा , कालिकोट